सिन्धुपाल्चोकमा विजयी २९ जना वडा अध्यक्ष

सिन्धुपाल्चोकमा विजयी २९ जना वडा अध्यक्ष

सिन्धुपाल्चोकमा जारी मतगणनामा २९ जना वडा अध्यक्ष विजयी भएका छन । एमालेका तर्फबाट ११ जना,काँग्रेसका तर्फबाट १० जना,माओवादी केन्द्रका तर्फबाट सात जना र राप्रपाका एक जना वडा अध्यक्षका उम्मेवार विजयी हुनु भएको हो । को कहाँबाट बिजयी हुनु भयो,हेर्नुस


नेकपा एमाले (11)
सार्की तामाङ पाँचपोखरी गाउँपालिका-७
विष्णु खडका पाँचपोखरी गाउँपालिका-८
सन्तबहादुर तामाङ मेलम्ची नपा-२
कृष्णप्रसाद चौलागाई मेलम्ची नपा-१
सुर्दशन लुइटेल मेलम्ची नपा-५
कमल थापा जुगल गाउँपालिका-१
मधु थापा बलेफी गाउँपालिका-१
हस्तबहादुर तामाङ लिंसखुपाखर गाउँपालिका-२
टेकबहादुर तामाङ चौंतारा सांगाचोकगढी नपा-३
सानुकान्छा श्रेष्ठ चौंतारा सांगाचोकगढी नपा-१
छिरीङ ग्यालबो लामा हेलम्बु गाउँपालिका-२

नेपाली काँग्रेस (10)
बसन्त गुरुङ मेलम्ची नपा-३
दमाइसिंह तामाङ मेलम्ची-४
मिङमर ह्योल्मो हेलम्बु गाउँपालिका-१
छिरीङ लामा हेलम्बु गाउँपालिका-२
कामी शेर्पा बाह्रविसे गाउँपालिका-१
छविलाल न्यौपाने बलेफी गाउँपालिका-२
कर्णबहादुर खडका त्रिपुरासुन्दरी गाउँपालिका-१
नेत्र कार्की सुनकोशी गाउँपालिका-१
बमबहादुर तामाङ बाह्रविसे नपा-२
छिरीङ लामा हेलम्बु गाउँपालिका-३

माओवादी केन्द्र (7)
प्रताप लामा-जुगल गाउँपालिका-१
विरमान तामाङ बलेफी गाउँपालिका-३
पासाङ लाल तामाङ लिंसखुपाखर गाउँपालिका-१
काजीमान तामाङ लिंसखुपाखर गाउँपालिका-३
चुडामणी नेपाल चौंतारा सांगाचोकगढी नपा ४
काली प्रसाद तामाङ बलेफी गाउँपालिका-४
दिपेन्द्र श्रेष्ठ भोटेकोशी गाउँपालिका-२
राप्रपा (1)
दिपेन्द्र थापा चौंतारा सांगाचोकगढी नपा २


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.