काठमाडौं मेयरमा फेरि एमाले र कांग्रेसको प्रतिस्पर्धा : किशोर थापा पछाडि
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदमा पुन एमाले र कांग्रेसको प्रतिस्पर्धा देखिएको छ। एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ३ सय २५ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका राजुराज जोशीले ३ सय १४ मत ल्याउनु भएको छ।
साझा पार्टीका किशोर थापाले २ सय चार मत लायाउनु भएको छ भने विवेकशील नेपालीकी मेयर उम्मेदवार रञ्जु दर्शनाले १ सय ६८ मत ल्याउनु भएको छ।
नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार सर्वोत्ततम डंगोलले ३० मत ल्याउनु भएको छ।