काभ्रेमा एमालेको अग्रता

काभ्रेमा एमालेको अग्रता

काठमाडौं :  काभ्रेको प्रारम्भीक मतगणना अनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ । ६ नगरपालिका र १३ गाउँपालिका प्रमुखm, उप प्रमुखमा मण्डन देउपुर, पनौती, बनेपा र पाचँखाल नगरपालिकामा एमाले अग्र्र स्थानमा छ भने माहाभारत, चौरी देउराली, खानीखोला, भुम्लु गाउपालिका माओबादी केन्द्र अग्र स्थानमा छ । बेथानचोक, रोशी तेमाल गाउपालिकामा काग्रेस अगाडी रहेको छ ।

बेथानचोक गाउँपालिका काग्रेस प्यानलै विजयी

बेथानचोक गाउपालिका अध्यक्ष उपाध्यक्ष रहित ६ वटा वडाका सबै पदमा काग्रेसगका उम्मेदार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा प्रेम बहादुर तिमल्सिना, उपाध्यक्षमा सरिता लामिछाने विजयी हुनुभएको हो । १ नम्वर वडाअध्यक्षमा सोम प्रसाद घिमिरे, २ मा भगवान घिमिरे,३ मा दिल बहादुर श्रेष्ठ, ४ मा लाल बहादुर श्रेष्ठ, ५ मा खजेञ्जे लामा र ६ मा विष्णु मोक्तान विजयी हुनुभएको छ ।

खानीखोला गाउपालिका अध्यक्षमा एमाले विजयी

खानीखोला गाउपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदार कृष्ण बहादुर खुलाल, उपाध्यक्षमा रुकमणी गुरुङ्ग विजयी हुुनुभएको छ । २ वटा वडामा माओबादी केन्द्र, १ वडामा नेपाली काग्रेस, र ४ वडा अध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।

एमालेले जितेका वडा र उम्मेदवार


बनेपा ३ केपी दाहाल, बनेपा ४ श्यामसुन्दर श्रेष्ठ, पाँचखाल १ अष्टमान तामाङ, मण्डनदेउपुर १ लक्ष्मण बस्ताकोटी, तेमाल १ मानबहादुर श्रेष्ठ, तेमाल २ सिंहबहादुर तामाङ,पननौती १ गुणनाथ सापकोटा, पनौती २ पुरुषोतम अधिकारी पनौती ३ किशोर थापा निर्वाचित हुनुभएको हो । त्यस्तै रोशी ९ शिशिर लामा, खानीखोला २ इन्द्रबहादुर थिङ ,खानीखोला ३ जयबहादुर लुंगेली, खानीखोला ५ दुर्गा तिमल्सिना विजयी हुनुभएको छ । बनेपा ४ श्याम सुन्दर श्रेष्ठ, बनेपा ५ बलराम अधिकारी, बनेपा ६ सचितानन्द केसी, मण्डन देउपुर ३ मा दिल बहादुर तामाङ्ग र ४ मा भुवन बजगाई विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रले जितेको वडा र उम्मेदवार

रोशी १२ रामबहादुर मोक्तान, खानीखोला १ ज्ञानबहादुर लामा थिङ, खानीखोला ४ दिलबहादुर वाइवा, चौरीदेउराली १ राजु आले तामाङ, चौरीदेउराली २ दिनेश लामा, महाभारत १ कान्छामान जिम्वा, महाभारत २ दिलबहादुर वाइवा, पाचँखाल नगरपालिका २ हरि खतिवडा, भुम्लु गाउपालिका १ खिर वहादुर श्रेष्ठ, विजयी भएका छन् ।

नेपाली कांग्रेसले जितेका वडा र उम्मेदवार

रोशी ११ मिलन तामाङ,बेथानचोक १ सोमप्रसाद घिमिरे,बेथानचोक २ भगवान घिमिरे,बेथानचोक ३ दिलबहादुर श्रेष्ठ,बनेपा १ पिताम्बर दुलाल,बनेपा २ हरिशरण घिमिरे,रोशी गाउपालिक ८ निकास जित लामा,रोशी गाउपालिक १० दुध राज घलान,मण्डन देउपुर नगरपालिका २ मा केशव तिमल्सिना,पाचँखाल नगरपालिका ३ सुन्दर अधिकारी माहाभारत गाउपालिका ३ ज्ञान बहादुर लामा विजयी भएका छन् ।

तेमाल गाउपालिका ३ विष्णु लामा विजयी हुनुभएको छ भने स्वतन्त्र उम्मेदार भुम्लु गाउपालिका ३ मा ज्ञान बहादुर तामाङ्ग विजयी हुनुभएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.