रुकुमको मतपरिणाम अपडेट, माओवादी वर्चस्व
रुकुम : रुकुमको जिल्लाको हालसम्मको मतगणनाको अवस्था अनुसार नेकपा माओवादी केन्द्रको अग्रता देखिएको छ । रुकुम सरदमुकाम मुसिकोट लगायत केही स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरिसकेको छ भने मत गणना भइरहेका स्थानमा पनि माओवादी केन्द्रकै अग्रता देखिन्छ ।
रुकुमको मत परिणाम अपडेट (विहान ८:२० बजे)
१. मुसीकोट नगरपालिका
मतगणना सम्पन्न
कुल मतदाता संख्या : १५,९३५
कुल खसेको मत :११,७१४ (७३.५१ प्रतिशत)
वदर मत :
प्रमुख : देविलाल गौतम (माओवादी केन्द्र) - ४३५० (विजयी)
उप-प्रमुख : प्रमकुमारी सुनार केसी (माओवादी केन्द्र) - ४४७४
प्रमुख : महेन्द्र के.सी. (कांग्रेस) - ४१७४
उप प्रमुख : बालकुमारी गिरी - ४१५८
प्रमुख : विमलकुमार पुन (एमाले) - २३१५
उप प्रमुख : केशरा गौतम - २१५५
* वडा नं. १ मा कांग्रेसका बिरवल केसी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. २ मा कांग्रेसका काशिराम खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ मा कांग्रेसका भिमबहादुर खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ४ मा माओवादी केन्द्रका निर्मलकुमार पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ५ मा माओवादी केन्द्रका शुसिलकुमार पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ६ मा माओवादी केन्द्रका वसन्त कुमार गौतम अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ७ मा माओवादी केन्द्रका मिबहादुर पाण्डे अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ८ मा माओवादी केन्द्रका बुद्धीप्रसाद बुढा अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ९ मा माओवादी केन्द्रका नविन ओली अध्यक्ष रहेको व्यानल विजयी ।
* वडा नं. १० मा माओवादी केन्द्रका गोपेश्पर केसी अध्यक्ष रहेको प्यानल ।
* वडा नं. ११ मा माओवादी केन्द्रका पदम बहादुर पुनको प्यानल विजयी ।
* वडा नं. १२ मा कांग्रेसका प्रेमबहादुर खड्का अध्यक्ष र बाँकी माओवादी केन्द्र विजयी
* वडा नं. १३ मा माओवादी केन्द्रका दिपक केसी अध्यक्षमा विजयी ।
* वडा नं. १४ मा कांग्रेसका भिबहादुर विष्ट अध्यक्षमा विजयी ।
२. चौरजहारी नगरपालिका
कुल मतदाता संख्या : १४,९१९
कुल खसेको मत :
प्रमुख : विशाल शर्मा (माओवादी केन्द्र) - ४०४०
उप-प्रमुख : राधा रोका (माओवादी केन्द्र) - ४९५०
प्रमुख : शेरवहादुर के.सी. (एमाले) - १८८४
उप-प्रमुख : कल्यानी खड्का (एमाले) - १९६१
प्रमुख : बलविर गोसाई (कांग्रेस) - १८०२
उप-प्रमुख : मनिषा भण्डारी - १७४९
* वडा नं. ५ मा माओवादी केन्द्रका उदे खत्री अध्यक्ष सहित प्यालन विजयी ।
* वडा नं. ६ मा माओवादी केन्द्रका जयलाल महतरा अध्यक्ष सहित प्यालन विजयी ।
* वडा नं. ७ मा माओवादी केन्द्रका ईन्द्रलाल शर्मा अध्यक्ष सहित प्यालन विजयी ।
* वडा नं. ८ मा माओवादी केन्द्रका डम्बरबहादुर मल्ल अध्यक्ष सहित प्यालन विजयी ।
* वडा नं. ९ मा माओवादी केन्द्रका महेश स्वर्णाकार अध्यक्ष सहित प्यालन विजयी ।
* वडा नं. १० मा माओवादी केन्द्रका धर्मबहादुर केसी अध्यक्ष सहित प्यानल विजयी ।
* वडा नं. ११ मा कांग्रेसका मनमोहोन शाह अध्यक्षमा मश्रित प्यानल विजयी ।
* वडा नं. १२ मा माओवादी केन्द्रका टिकाराम वली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. १३ मा एमालेका टंकवहादुर वली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. १४ मा माओवादी केन्द्रका अतिराम विष्ट अध्यक्ष रहेको प्यानल नै विजयी ।
३. आठविसकोट नगरपालिका
कुल मतदाता संख्या : १५,८४५
कुल खसेको मत :
प्रमुख : गोर्खबहादुर के.सी. (माओवादी केन्द्र) - २४९९
उप-प्रमुख : गीता नेपाली (माओवादी केन्द्र) - २४८३
प्रमुख : धिरेन्द्र वटाला (कांग्रेस) - १२७०
उप-प्रमुख : अनिता बुढा (कांग्रेस) - १२३३
प्रमुख : हरिप्रसाद शर्मा (एमाले) - ९२८
उप-प्रमुख : अमृता शाह (एमाले) - १००८
* वडा नं. १ मा माओवादी केन्द्रका देववहादुर घर्ती अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. २ मा माओवादी केन्द्रका देववहादुर यरी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ मा माओवादी केन्द्रका केशरमान वि.क. अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ४ मा माओवादी केन्द्रका वावुराम विष्ट अध्यक्ष रहेको प्यानल विजयी
* मतगणना जारी...
४. बाँफिकोट गाउँपालिका
मतगणना सम्पन्न
कुल मतदाता संख्या : ९,७३५
कुल खसेको मत :
वदर मत संख्या :
अध्यक्ष : धर्मवहादुर के.सी. (माओवादी केन्द्र) - ३५६४ (विजयी)
उपाध्यक्ष : मनकला पुन (माओवादी केन्द्र) - ३५७९ (विजयी)
अध्यक्ष : जनककुमार वाठा (कांग्रेस) - २८१३
उपाध्यक्ष : ब्युझना पुन (एमाले ) - २१०२
(कांग्रेस-एमाले चुनावी सहकार्य)
* वडा नं. १ मा माओवादी केन्द्रका हर्कु पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. २ मा माओवादी केन्द्रका धनवहादुर खत्री अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ मा माओवादी केन्द्रका चन्द्रवहादुर केसी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ४ मा माओवादी केन्द्रका लिलाराम वि.क. अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ५ मा माओवादी केन्द्रका कौस्तुप प्रकाश दाहाल अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ६ मा माओवादी केन्द्रका मनोज अधिकारी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ७ मा माओवादी केन्द्रका नरवहादुर अधिकारी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ८ मा माओवादी केन्द्रका मनवहादुर के.सी. अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ९ मा माओवादी केन्द्रका कविराम खत्री अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. १० मा माओवादी केन्द्रका अर्जुन चन्द अध्यक्ष रहेको प्यानल विजयी ।
५. सानीभेरी गाउँपालिका
मतगणना सम्पन्न
कुल मतदाता संख्या : १०,४२६
कुल खसेको मत :
बदर मत संख्या :
अध्यक्ष : नरवहादुर पुन (माओवादी केन्द्र) - ४६५० (विजयी)
उपाध्यक्ष : ईन्दिरा ओली (माओवादी केन्द्र) - ४६६१ (विजयी)
अध्यक्ष : गोरखबहादुर चन्द (कांग्रेस) - २६१४
उपाध्यक्ष : पुष्पा ओली (कांग्रेस) - २६०३
अध्यक्ष : मनविर घर्ती (एमाले) - ५५६
उपाध्यक्ष : लक्ष्मी पुन (एमाले) - ५९९
* वडा नं. १ माओवादी केन्द्रका टेकवहादुर पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं २ माओवादी केन्द्रका धर्मवहादुर पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ माओवादी केन्द्रका विर्खवहादुर पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ४ माओवादी केन्द्रका नरसिङ्गे बुढाथोकी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ६ माओवादी केन्द्रका सर्वजित घर्ती अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ७ माओवादी केन्द्रका कुल वहादुर बुढा अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ८ माओवादी केन्द्रका शसिराम बुढाथोकी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ९ माओवादी केन्द्रका शेरवहादुर खड्का अभ्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. १० माओवादी केन्द्रका कर्णविर डाँगी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ११ नेपाली कांग्रेसका तुल्सिराम बुढा अध्यक्ष रहेको प्यानल विजयी ।
६. त्रिवेणी गाउपालिका
मतगणना सम्पन्न
कुल मतदाता संख्या : १०,५९१
कुल खसेको मत :
अध्यक्ष : झक्कुप्रसाद घर्ती (माओवादी केन्द्र) - ३९५८ (विजयी)
उपाध्यक्ष : निर्मला विष्ट (माओवादी केन्द्र) -३९८० (विजयी)
अध्यक्ष : देववहादुर ओली (कांग्रेस) - २६६३
उपाध्यक्ष : देवी पुन (कांग्रेस) - २६५२
अध्यक्ष : गणेशवहादुर खड्का (एमाले) - ६५२
उपाध्यक्ष : कल्पना खड्का (एमाले) - ६७७
* वडा नं. १ मा माओवादी केन्द्रका मोहोन किशोर ओली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. २ मा माओवादी केन्द्रका शोवाराम वोहोरा अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ मा माओवादी केन्द्रका मोहोन ओली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर खड्का रहेको प्यानल विजयी ।
* वडा नं. ५ मा माओवादी केन्द्रका खड्कबहादुर घर्ती अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ६ मा माओवादी केन्द्रका राजेन्द्र पुन अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ७ मा कांग्रेसका विरबहादुर खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ३ मा माओवादी केन्द्रका मोहोन ओली अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ८ मा माओवादी केन्द्रका कर्णबहादुर खड्का अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. ९ मा माओवादी केन्द्रका विरवहादुर डाँगी अध्यक्ष रहेको प्यानल विजयी ।
* वडा नं. १० मा कांग्रेसका शेरवहादुर केसी अध्यक्ष रहेको प्यानल विजयी ।
रुकुम जिल्लाभरीको मतगणनाको नतिजा सारमा
निर्वाचन सम्पन्न नगरपालिका : ३
निर्वाचन सम्पन्न गाउँपालिका : ३
निर्वाचन सम्पन्न जम्मा स्थानिय तह : ६
- अहिलेसम्म मतगणना सम्पन्न : २ स्थान ।
१. सानीभेरी गाउँपालिका : माओवादी केन्द्रका नरबहादुर पुन अध्यक्ष रहेको प्यानल विजयी ।
२. बाँफिकोट गाउँपालिका : माओवादी केन्द्रका धर्मबहादुर केसी अध्यक्ष रहेको प्यानल विजयी ।
- मतगणना जारी : ५ स्थान
जिल्लाभरी कुल वडा संख्या : ७३
नतिजा आएको वडा संख्या :
यसमध्ये,
माओवादी केन्द्र : ३२
कांग्रेस :
एमाले : १