दई सय मतले शाक्यको अग्रता, वडा एकमा एमाले विजयी

 दई सय मतले शाक्यको अग्रता, वडा एकमा एमाले विजयी

काठमाडौ :  महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका विद्या सुन्दर शाक्यले २ सय ५ मतले अग्रता लिनुभएको छ । शाक्यले १४८६ मत लिनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ११७७ मत लिई दोस्रो स्थानमा हुनुहुन्छ ।

उमपेयरमा भने नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमा गरिरहेका छन् ।

वडा नम्बर १ नेकपा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६ सय ३५ मत ल्याउनुभएको छ । 

महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८ सय ९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई विजयी हुनुभयो । यस्तै खुल्ला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र काँग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याई विजयी हुनुभयो । सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । 


राजुराज जोशी ११७७
बिद्यासुन्दर शाक्य १३८६
सर्वोत्तम डंगोल १९८
पवित्र बज्राचार्य (
साझा पार्टी किशोर थापा ३५०
विकेकशील रञ्जु दर्शना ६८३
वडा नं। १ बिजेता
भरतलाल श्रेष्ठ ( सूर्य ( १०३५
प्रतिस्पर्धी (
भोला थापा ( रूख ( ६३५


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.