५ बर्षपछि रियल मड्रिडले जित्यो ला लिगाको उपाधि

५ बर्षपछि रियल मड्रिडले जित्यो ला लिगाको उपाधि

काठमाडौं : स्पेनिस ला लिगाको यस सिजनको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा मालागालाई उसैको मैदानमा २-० गोल अन्तरले हराउँदै रियलले ५ बर्षपछि उपाधि जित्न सफल भएको हो । अर्काे खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले इबारलाई ४-२ ले पराजित गरेपनि ३ अंकले पछि परेको बार्सलोना जितको हकदार बन्न सकेन ।

Real Madrid lift head coach Zinedine Zidane after they seal their first La Liga title in five years, breaking Barcelona dominance

रियललाई उपाधिका लागि बराबरी खेलेपनि पुग्ने थियो । बार्सिलानाका लागि जितसँगै रियल पराजित हुनु आवश्यक थियो । रियलको जितका लागि खेलको दोस्रो मिनेटमा कप्तान रोनाल्डोले गोल गरे भने ५५ मिनेटमा करिम बेन्जामले गोल गरे ।

Real's players stream out onto the pitch after the final whistle signalled their first league title triumph since 2012

बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले २ गोल गरे भने सुवारेज र जुन्काले एक-एक गोल गरे । इबारको लागि इन्वीले दुई गोल गरे । उपाधि विजेता रियल मड्रिडले ३८ खेलबाट ९३ अंक जोड्यो भने बार्सिलोनाले ३८ खेलबाट ९० अंक मात्रै जोड्न सफल भयो ।

The players gather for a photo, before they turn their attentions to the Champions League final against Juventus next week

Lionel Messi makes amends for an earlier miss to slot home a penalty and put Barcelona ahead

Dejected Barcelona players hung around at full-time to pay tribute to the supporters


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.