सिटिजन्स बैंकको आईसीआरसीमा स्तरोन्नति
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आईसीआरसी रेटिङमा स्तरोन्नति भएको छ । बैंकले ८.५ प्रतिशत 'सिटिजन्स बैंक बन्ड २०७७' लाई आईसीआरसी नेपाल लिमिटेडले साविकको रेटिङमा स्तरोन्नति गरी 'आईसीआरसी एलबीबीबी' रेटिङ प्राप्त गरेको छ । यसका साथै निष्कासनकर्तासमेतको 'आईसीआरएएनपी-आईआर बीबीबी प्लस' रेटिङ प्राप्त गरेको बैंकले जनाएको छ ।