काठमाडौं महानगरको ताजा मतपरिणाम

काठमाडौं महानगरको ताजा मतपरिणाम

काठमाडौं : काठमाडौं महानगरपालिकाको बुधबार विहानसम्मको ताजा मतगणना अनुसार नेकपा एमालेका मेयर उम्मेदवार विद्या सुन्दर शाक्यले अग्रता कायम गरिरहनु भएको छ । नेपाली कांग्रेसका राजु राज जोशीले उहाँलाई पछ्याइरहनु भएको छ । मततान्तर भने निकै फरक रहेको छ । 

यस्तो छ मतगणनाको ताजा परिणाम

अहिलेसम्म गनिएका मत १,३२,८८६

मेयर

रुख (राजुराज जोशी) — ३०,९७०
सूर्य (विद्यासुन्दर शाक्य) — ४४,३२१
हँसिया हथौडा (सर्वोत्तमदास डंगोल) — ४,९७४
क्यामरा (किशोर थापा) — १२,०५७
इस्टकोट (रञ्जु दर्शना) — १६,०६२
मसाल (पवित्र बज्राचार्य) — ३,७०९

उपमेयर

रुख (हरिप्रभा खड्गी श्रेष्ठ) — ४०,१०५
गाई (राजाराम श्रेष्ठ) — २४,१०३
हँसिया हथौडा (शुशिला पौडेल) — ६,५५८
सेलरोटी (निरुपमा यादव) — ७,७९०
मसाल (सविना अर्याल) — १,९६१


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.