प्रमुख तीन दलबीच समसामयिक राजनीतिबारे छलफल

प्रमुख तीन दलबीच समसामयिक राजनीतिबारे छलफल

काठमाडौं : प्रमुख तीन दलबीच समसामयिक राजनीतिबारे छलफल भइरहेको छ । सत्तासीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताबीच शनिबार बिहान सिंहदरबारमा भेतवार्ता भएको हो । अहिले पनि जारी छलफलमा संसदको अवरोध हटाउने, निर्वाचनमा सबै दल सहभागी हुने वातावरणा तयार पार्ने लयगयतका विषयमा छलफल भइरहेको छ ।

एमालेको संसद अवरोधका कारण राष्ट्रपतिले केही दिनअघि सरकारको नीति तथा कार्यक्रम पेश गरेपनि सरकारले राष्ट्रपतिलाई धन्यवादसमेत दिन सकेको छैन । जेठ ३१ गते दोस्रो चरणको निर्वाचनको मिति तय भएको छ भने जेठ १५ गते बजेट सार्वजनिक गर्ने संवैधानिक वाध्यता छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.