स्वास्थ्यमन्त्रीले २४ घन्टा समय मागेपछि डा. केसीको अनसन रोकियो

स्वास्थ्यमन्त्रीले २४ घन्टा समय मागेपछि डा. केसीको अनसन रोकियो

घोराहीः स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै असन बस्दै आउनु भएका डा. गोविन्द केसी ११ औं असनका स्वास्थ्यमन्त्री गगन थापाले २४ घन्टा समय मागेपछि रोकिएको छ।

शनिबारदेखि दाङमा गर्ने भनिएको अनसनलाई रोक्नु भएका डा केसीले स्वास्थ्यमन्त्री गगन थापाले २४ घन्टा समय मागरेपछि पुनः आइतबार पनि अनसन रोक्नु भएको हो।

शनिबारको आश्वासनपछि प्रतिबद्धता पत्र कुदै आइतबार केसी अनसन स्थलमा पुग्नु भएको थियो । स्वास्थ्यमन्त्री थापाले थप २४ घन्टाभित्र सबै
समस्या समाधान हुने प्रतिबद्धता जनाएपछि अनसन रोकिएको हो ।

अनसन स्थल पुग्नु भएका केसीले पत्रकार संग कुरा गर्दै मेडिकल कलेज दाङमै स्थापना गर्ने मागबाट पछि नहटने अडान दोहोर्याउनु भएको छ ।

स्वास्थ्यमन्त्री थापाले प्रधानमन्त्रीसँग कुरा गरेर सबै माग पूरा गर्ने बताउनुभएपछि केसीको अनसन रोकिएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.