सबै नेपालीमा वित्तीय पहुँच : प्रत्येक नेपालीको बैंक खाता
काठमाडौं : सरकारले सबै नेपालीमा वित्तीय पहँुच पु¥याउन सबै नेपालीमा वित्तीय पहुँच पु¥याउने कार्यक्रम ल्याएको छ । हाल नेपालीको वित्तीय पहुँच करिब ४० प्रतिशतमात्र रहेको छ । संघीयतासँग सरकारले सबै नेपालीको बैंक खाता हुने अर्थमन्त्री कृष्णबहादुर महराले घोषणा गर्नु भएको छ ।