चार सिंचाई आयोजनालाई ५ अर्ब १६ करोड
काठमाडौं: सरकारले आगामी आर्थिक बर्षमा राष्ट्रिय गौरब आयोजनाको रुपमा रहेका सिंचाईसम्बन्धी चार आयोजनाका लागि पाँच अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ।
रानी जमरा कुलरिया सिंचाई आयोजना, भेरी ववई डायभर्सन, सिक्टा सिंचाई आयोजना र ववई सिंचाई आयोजनाका लागि सरकारले आगामी आर्थिक बर्षमा यो परिमाणमा बजेट बिनियोजन गरेको हो।