तामाकोसी जलविद्युत आयोजनाका लागि ५० करोड विनियोजन
काठमाडौं : सरकारले देशमा रहेको उर्जा संकट समाधनका लागि भन्दै आगमी वर्षसम्म निर्माण सम्पन्न भई प्रसारण लाइनमा ४ सय ५६ मेगावटा ्क्षमता विजुली जोडिने तामाकोसी आयोजनालाई ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार बजेट भाषण मार्फत् अर्थमन्त्री महराले उक्त बजेट विनियोजन गर्नु भएको हो ।