७ वर्षमा १७ हजार मेगावाट विद्युत्
काठमाडौं: आगामी सात वर्षमा १७ हजार विद्युत् उत्पादन गर्ने नीति सरकारले लिएको छ।
सरकार उज्यालो नेपाल अभियान अन्तर्गत उक्त कार्यक्रम लागू गर्न लागेको हो।
समग्र ऊर्जा क्षेत्रको विकासको लागि सरकारले आगामी आवमा ६२ अर्ब ४७ करोड बजेट विनियोजन गरिएको छ ।