बजेटले ४ लाख रोजगार सिर्जना गर्ने
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षको लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेटले ४ लाख रोजगारी सिर्जना गर्ने अर्थमन्त्रीले बताएका छन्।
यसका साथै एक लाख स्वरोजगार सिर्जना गर्ने सरकारले बजेटमार्फत लक्ष्य लिएको छ।
नेपाली श्रम बजारमा हरेक वर्ष साढे चार लाख श्रम बजारमा आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
७