देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘प्रचुर संभावना र गम्भीर चुनौती’

देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘प्रचुर संभावना र गम्भीर चुनौती’

काठमाडौ : कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस भन्ने सूचनाको प्रस्तावक बनेपछि सबै मिलेर मुलुकलाई सफल पार्नु पर्ने बताउनु भएको छ । प्रचुर संभावना र गम्भीर चुनौती छन् । हामी सबै मिलेर देशलाई सफल पार्नु छ’प्रचण्डले भन्नुभयो ।


गत साउनमा काँग्रेससँग भएको समझदारी अनुसार देउवालाई प्रधानमन्त्री निर्वाचित गराउन प्रचण्डले प्रस्ताव गर्नु भएको हो । काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १० गते राजीनामा दिनुभएको थियो ।

यसअघि प्रचण्डको प्रस्तावमा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुनु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.