प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग नलिने एमालेको निर्णय

प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग नलिने एमालेको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले नयाँ प्रधानमन्त्री चयन प्रक्रियामा भाग नलिने निर्णय गरेको छ । शनिबार दिउँसो बसेको एमालेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सूचनाद्वारा अगाडि बढाउने निर्णय नै संविधान विपरीत भएको भन्दै एमालेले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो।

बैठकले भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.