खेर गएको खानेपानी
काठमाडौँ उपत्यकामा खानेपानीको अभाव भएको अवस्थामा सुन्दरीजलबाट ल्याइएको खानेपानी गोकर्णेश्वर महादेव मन्दिर नजिकै एक सातादेखि पाइप फुटेर खेर गएको छ। तस्बिर: रासस