जनकपुरमा झडप, २५ जना पक्राउ

जनकपुरमा झडप, २५ जना पक्राउ

जनकपुर : जनकपुरमा राष्ट्रिय जनता पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राजपाका नेता/कार्यकर्ताले जिल्ला बन्द आह्वान गर्दै होहल्ला गरेपछि झडप भएको हो । राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरिरहेका छन् ।

झडपका क्रममा केही राजपाका नेता/कार्यकर्ताहरु घाइते भएका छन् । पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ । राजपा धनुषा जिल्ला अध्यक्ष परमेश्वर शाहसहित २५ जना नेताकार्यकर्ता पक्राउ परेका छन् । नवलपरासी घटनाको विरोध गर्दै राजपाका नेता/कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.