देउरालीमा आलुबखडा
हेटौंडा कुलेखानी काठमाडौं सडकखण्ड अन्तर्गत देउरालीमा आलुबखडा किन्दै यात्रु । मकवानपुरको उत्तरी फाखेल, चित्लाङलगायतका क्षेत्रमा उत्पादित आलुबखडा काठमाडौं, हेटौंडा लगायत विभिन्न शहरमा बिक्रीको लागि लैजाने गरिएको छ । तस्बिर : कृष्ण सारु मगर ।