कतारमा नेपालीलाई समस्या छैन –मन्त्री मन्सुर

कतारमा नेपालीलाई समस्या छैन –मन्त्री मन्सुर

काठमाडौँ: श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले कतारमा रहेका नेपाली कामदारहरुको बारेमा आफू र आफ्नो मन्त्रालयले सम्पूर्ण जानकारी लिइरहेको भन्दै छिटोभन्दा छिटो समस्याको समाधान हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले संविधान संशोधनमार्फत असन्तुष्टहरुको माग सम्बोधन गर्ने भन्दै प्रदेश नम्बर २ को निर्वाचनअघि नै संविधान संशोधन गर्ने गृहकार्यमा सरकार जुटेको बताउनुभयो ।

उहाँले संविधानको दायरालाई फराकिलो बनाउने काममा वर्तमान सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।

मन्त्री मन्सुरले आगामी माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्ने प्रतिबद्वता व्यक्त गर्दै दुई नम्बर प्रदेशको निर्वाचन त्यहाँका राजनीतिक दल र जनताकै अपेक्षा अनुसार असोज २ गतेलाई सारिएको स्पष्ट पार्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.