मतदान केन्द्रमा खटिएकी स्वयं सेविकाको मृत्यु

मतदान केन्द्रमा खटिएकी स्वयं सेविकाको मृत्यु

दमक : झापाको अर्जुनधारा नगरपालिका–३ स्थित संयुक्त वडा कार्यालय खुदुनाबारी मतदान केन्द्रमा खटिएकी एक स्वयं सेविकाको आइतबार अचानक मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ बर्षिया कमला भण्डारी रहेको जिल्ला प्रहरी कार्यांलय झापाले जनाएको छ । स्थानीय जय भण्डारीकी श्रीमती कमला उक्त मतदान केन्द्रमा परिचय पत्र बितरण गर्ने काममा खटिनु भएको थियो ।

साँझ ५ बजेतिर अचानक बेहोस भई लड्नु भएकी कमलालाई उपचारको लागी विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.