परराष्ट्रमन्त्री महरा र विदेशमन्त्री स्वराज वीच दिल्लीमा भेट

परराष्ट्रमन्त्री महरा र विदेशमन्त्री स्वराज वीच दिल्लीमा भेट

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटवार्ता गर्नु भएको छ । नयाँ दिल्लीस्थित जनपथको जवाहरलाल नेहरु भवनमा भेटवार्ता गर्नु भएको हो । भेटवार्तापछि विदेशमन्त्री स्वराजले परराष्ट्रमन्त्री महराको सम्मानमा सोही स्थानमा रात्रीभोजको आयोजना गर्नुभएको छ । उहाँहरु वीच आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.