रोपाइको चटारो
धान रोप्न बीउ उखेल्दैं महोत्तरीको बर्दिबास नगरपालिकाको ग्रामीण भेगका किसान। समयमा पानी नपर्दा महोत्तरीका किसानहरु पम्पिसेट(दम्क), विद्युतीय मोटरबाट पानी तानेर धान रोपी रहेका छन् । यहाँ ५० हजार हेक्टरमा धान खेती हुन्छ। तस्बिर: राजकरण महतो