संसद बैठक सुरु

संसद बैठक सुरु

काठमाडौं : व्यवस्थापिका संसद बैठक सुरु भएको छ । संसदमा विनियोजित बजेटबारे छलफल भइरहेको छ ।  सरकारले गत जेठ १५ गते आर्थिक वर्षै २०७४/७५ को बजेट विनियोजन गरेको थियो । उक्त बजेटमाथि छलफल सुरु भएको हो । भौतिक योजना मन्त्रालय, महिला बालबालिका मन्त्रालयलगयको बजेट छलफल भइरहेको हो ।

खर्च कटौतीबारे आफ्नो धारणा राख्दै सांसद प्रेम सुवालले सडक र ढल बनाउने क्रममा समन्वय नहनुे गरेको बताउनुभयो । श्रमशक्तिलाई प्रयोग गर्न नसकिएको उहाँको भनाई थियो । महिला तथा बालबाबलिका मन्त्रालयले काम गर्न नसकेको उहाँको भनाई थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.