राजस्व असुली लक्ष्यभन्दा बढी
काठमाडौं : आर्थिक वर्ष २०७३/७४ मा राजस्व असुली लक्ष्यभन्दा बढी भएको छ । सरकारले विभिन्न स्थानबाट लक्ष्यभन्दा पनि बढी राजस्व असुली गर्न सफल भएको हो ।