पूर्व राजा ज्ञानेन्द्र शाह उपचारका लागि नर्भिकमा
काठमाडौैं : पूर्वराज ज्ञानेन्द्र शाह मुटुको उपचारका लागि बुधबार बिहान नर्भिक अस्तपाल भर्ना हुनुभएको छ । ७१ वर्षीय पूर्वराज शाहको गत वर्ष नर्भिक अस्तपालमै मुटुको उपचार गरिएको थियो । बुधबार बिहान उहाँ सामान्य चेँकचाँजका लागि नर्भिक पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।