बस दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते

बस दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते

बेनिघाट धादिङ : पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपलिका वडा नं ५ स्थित विशालटारमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  काठमाडौंबाट काकटभित्तातर्फ जाँदै गरेको ना ६ ख २२९३ नम्वरको बस दुर्घटनामा अन्य १० भन्दा बढी यात्रुहरु घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि राजमार्गका अस्पतालमा पठाइएको प्रहरी चौकी बेनिघाटले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा बसका चालक झापा शिवसतासी गाउँपालिका वडा नं ६ का कलम ढुङगाना र सोही गाउँका सहचालक नवराज शिवाकोटी रहेको प्रहरी जनाएको छ ।

दुर्घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.