भत्किएको पुल निर्माणमा नेपाली सेना
ठुलीभेरी नगरपालिकास्थित तिप्ला खोलामा आएको बाढीले काठेपुल भत्काएपछि सर्वसाधारणलाई सदरमुकाम दुनैबाट उपल्लो डोल्पा आवतजावतमा समस्या भएकाले तटबन्धनसहित काठेपुल पुनःनिर्माण गर्दै सेना । तस्बिरः रामचन्द्र न्यौपाने, डोल्पा, रासस