होटलमा बिस्फोट हुँदा दुर्इको मृत्यु, ५५ घाइते
बेइजिङ: पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ ।
शुक्रबार विहान खाजाखाने व्यस्त समयमा भएको यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका छन्।
Video captures terrifying moment #blast hits a store in #Hangzhou, China. Two people were confirmed dead and 55 others were injured pic.twitter.com/MwJufoyqez
— China Xinhua News (@XHNews) July 21, 2017
सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा पूर्वी चीनको पूर्वी सहर हाङ्गजोउमा भएको यस विस्फोटबाट सडकमा गुडिरहेको कारमा सवार एकजना र साइकलमा सवार अर्का एकको निधन भएको हो । विस्फोटका कारण सडकको स्कूटरलाई समेत धुवाँ र धुलोले छोपेको थियो। रासस÷एपी