घोडचढीको आनन्द
इलामको पर्यटकीयस्थल कन्याम घोडचढीको आनन्द लिदैँ पर्यटक । कन्याम आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । व्यवसायीले घोडामा बसेर फोटो खिचेको ५० र चियान बगान घुमेको न्यूनतम पाँचसयदेखि एक हजार रुपैयाँसम्म लिने गरेका छन् । तस्बिर : हरिबहादुर लम्जेल