डा. गोविन्द केसी ११औं पटक अनसनमा
११औं अनसन सुरु गर्नुअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं प्रा.डा. गोविन्द केसी। सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै डा.केसीले सोमबार अस्पतामा पत्रकार सम्मेलन गरेर ११ औ पटक अनसन सुरु गरेको घोषणा गरेका हुन्। तस्बिर: उमा बिष्ट