भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ
काठमाडौं: भारतका नवनियुक्त १४औ राष्ट्रपति रामनाथ कोविन्दले सपथ लिएका छन्। संसदको सेन्ट्रल हलमा आयोजित समारोहमा राष्ट्रपतिले सपथ लिएका हुन्। सपथमा उनले आफू सधैं भारतीय जनताको पक्षमा काम गर्ने बताएका छन्।
उनका १० महत्वपूर्ण वक्तव्य
१ देशको सेवामा लाग्ने छु ।
२. लामो यात्रा र गाउँमा गरीबीले पढ्नेले अवसर पाउँछ।
३ देशका सबै नागरिक राष्ट्र निर्माता हो ।
४ भारतको उपलब्धिले सधै सफलताकमो दिशा तय गर्छ।
५ देश सफल हुनुमा यहाँको विविधता नै प्रमुख हो ।
६. एक कर्चाको विचारलाई सम्मान गर्नु नै लोकतन्त्रकमो सुन्दरता हो।
७. २१औ शताब्दीमा भारत चौथो औद्योगिक क्रान्ति साथै पुरातन संस्कृतिको संरक्षणमा जुट्छ।
८. देशका नागरिकले आफ्नो काम आफैले रोज्न पाउँछन्।
९. प्रत्येक नागरिक संस्कृति, विविधता तथा सर्वधर्म समभाव राख्नु नै गर्व गर्न लायक।
१०. देशको सीमा जोगाउने सशस्त्रबल राष्ट्रनिर्माता हुन्।