सबैभन्दा बढी कर तिर्ने १० करदाता (सूची)
काठमाडौं : आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी कर एनसेलले तिरेको छ । दोस्रो नम्बरमा सूर्य नेपाल रहेको छ भने १० औँ नम्बरमा सिप्रदी ट्रेडिङ रहेको छ । कुन कम्पनीले कति कर तिरे रामकृष्ण रानाले बनाएको ग्राफ्रिक्समा हेर्नुहोस् :