निन्द्रालु देउवा सरकार
विसं २०७४ नेपालको भविषयको लागि महतवपूरण वरष हुनुपरने खाँचो छ। यही वरष दुई दशकदेखि रिकत सथानीय निकायमा निरवाचित जनपरतिनिधि आएका छन, परदेश नं २ मा बाहेक। संघीय संरचनालाई मूरतरूप दिने परकरियाका अनय दुई मुखय निरवाचन पनि संविधानतः यही वरषको माघ ७ गतेभितर गरिसकनुपरनेछ। मातरै ६ महिना बाँकी छ तयसनिमति।
एउटा सुवयवसथित, सथिर र विकसित समाजको लागिसमेत ६ महिनामा दुई निरवाचन ‘हकरयुलियन टासक’ हो। जहाँ समगर निरवाचन परकरिया ‘डिजिटाइजड’ भइसकेको छ, अनि मतदानका केही घनटामा रिटठो नबिराई मत गनिएर नतिजा आउँछ, तयसता ठाउँमा पनि निरवाचन गरनुपरदा यथोचित ढंगले परयापत समयका साथ तयारी गराइनछ।
जनमानसलाई चुनावी वातावरणको लागि मानसिक रूपले तयार गराउन राजयले विभिनन अभियान चलाउँछ। दलका एजेनडामाथिको ‘पबलिक डिसकोरस’ ले आधुनिक सञचारमाधयमको वयापक परयोग गरदै सबैखाले विचार, भविषयपरतिका धारणा, गुनासा र आशा तरंगित गरछ।
नेपाली परिवेश बेगलै छ। कानुनतः अतयधिक सवतनतरता र असीमित अभिवयकति अधिकार उपलबध नेपाली राजनीतिक वातावरणमा ती हकअधिकार भएर हल हुनुपरने साधय विलकुल अलपतर छन। मनोनयनको दिनको बिहानसमम निरवाचन होला÷नहोला भनदाभनदै वैशाख ३१ को पहिलो चरणको सथानीय निरवाचन भयो। दोसरो चरणमा पनि अनेकानेक माथापचची भए।
अब तेसरोलाई पार लगाउन गइरहँदा नेपाली राजनीतिको खास परीकषण हुने देखिनछ। कठिन गृहकारयलाई पछि सारदैसारदै जाने करममा परीकषाको मिति नै घरकिसकेको थाहा नपाउने विदयारथीजसता नेताले तेसरो चरण एवं बाँकी दुई ठूला निरवाचन कसरी पार लगाउलान भनेर यतिबेला आशचरय–चिनतित हुनुपरने अवसथा छ।
परधानमनतरी शेरबहादुर देउवा परजातनतर पुनसरथापनाको २८ वरषको अवधिमा चौथोपटक परधानमनतरी बननुभएको छ। उहाँले १० वरषको संघरषबाट नेपाली राजनीतिमा सबैभनदा ठूलो परिवरतनको लागि ‘कयाटलिसट’ बनेका पुषपकमल दाहाललाई परतिसथापन गरनुभएको हो। दाहाल–देउवाको यो गठजोडबाट राषटरका लागि तीन निरवाचन समपनन हुनु सानो काम होइन। जसरी हुनछ मुलुकमा नयाँ संविधानको कारयानवयन र तयसका विधि सथापित गरनुपरने पराथमिकतामा अगाडि बढनुपरने हुँदा जनताले समेत यो गठबनधनलाई धेरै सहयोग गरेका छन। नभए त, सुशासन र जनतालाई सुविसता दिने हकमा पछिलला सरकारहरूले के नै पो गरेका छन र ?
यसतो देखिँदैछ कि जनता बरु जे पनि सहन सकछन, तर संकरमण पार लागेर सथिरता छाओस भनने चाहनछन। नयाँ संविधान जारी हुनेबिततिकै भारतसँग समबनध बिगरिएर अघोषित नाकाबनदीको अवसथा आउँदासमेत जनताले सहेकै हुन। यति सहनशील जनता पाउनु नेताहरूको अहोभागय मातर हो।
देउवा सरकारको कामगराइ र परमुख राजनीतिक दलहरूको मुलुकको बृहत हितपरतिको अनिचछा हेरदा बाँकी दुई निरवाचनको कारयभार एकदमै गहरुँगो र अनिशचित देखिनछ। परदेश सभा र संघीय संसदको निरवाचनको लागि निरवाचन कषेतर निरधारण गरनु सबैभनदा ठूलो कारयभार हो। तयसको लागि आयोग नै बनिसकेको छ। तर समसया के भने उकत आयोगले कारयादेश (टीओआर) नै नपाएको अवसथा छ। यसमा दलहरूबीचकै असवसथ तानातान नै मुखय कारण हो।
जसरी परदेशको सीमांकनमा यसतै असवसथता र सवारथ-पराधानय देखिँदा आज मुलुकको लागि संघीयता नै घाँडो हुने अवसथामा छ, ठीक तयसैगरी निरवाचन कषेतर निरधारणको विषयले पनि नेपाली राजनीतिलाई सुगमता दिने देखिँदैन। यसका पछाडि सबैभनदा परमुख कारण हो, नेपाली दलहरूले जनताबीच निरमाण गरेको अनि झनझन गहि¥याउँदै गएको विभाजनको खाडल। कोही दल तयो खाडलभनदा माथि उठेर खास मानेमा परजातानतरिक अभयास गरन तयार छैनन।
सबैलाई सथायी किलला चाहिएको छ। तयसनिमति जनतालाई असल, अनुशासित र सवतनतर विशलेषणीय कषमताको नागरिक (गुड सिटिजेनरी) बनाउनेभनदा पनि गोरुतुलय कारयकरताको भीड बढाउने सुनिशचितता उनीहरू खोजछन। तयसको लागि तमाम खाले अराजनीतिक गतिविधिमा कोहीकतैबाट पछाडि परनेवाला छैनन। गाउँपालिकाको एउटा वडाधयकषको उममेदवारले तीसौं लाख खरच गरनुपरने अवसथा तयसै आएको होइन। आफनो कामधाममा वयसता रहँदारहँदै पनि जनताले नेताका एजेनडा बुझछन भनेर नेताहरूले विशवास गरे हुने नि।
कुनै पनि दलको उममेदवार आफनो योगयता र योजनाको कसीमा जतिबेलै पनि जनताबीच गएर जितनसकने वातावरण कहिले बनला ? तयो दिन सायद समकालीन राजनीतिक बुझाइमा एउटा सवैर–धारणा मातर हो। यसो भनेर हामीले रामराजयीय आदरशको लागि मातरै अलापनुपरछ भनेको होइन, तयो समभव छैन। परजातानतरिक अभयासको मोडल मानिने अमेरिकामा समेत राषटरपतीय निरवाचनमा रूसी हसतकषेपकारी भूमिका भएको भनेर बखेडा चलदैछ।
तयहाँसमेत सवतनतरता संगरामको बलबाट सथापित खुला राजनीतिक संवादबाट निरणय लिने परमपरा धरापमा परदै गएको, करपोरेट सवारथले जनमत निरमाणलाई निरणायक तवरमा असर पारन थालेको भनेर चिनता बढदैछ। आधुनिक परजातानतरिक मूलयवयवसथा मानव समाजले आफनो लागि निरधारण गरेका बृहत कारय लकष हुन। जसको मापन अरथात को कहाँ छ भनने कुरा खासगरी चालू राजनीतिक अभयासबाट गरिनछ।
हामी अब आफैंतिर फरकौैं अनि हेरौं कहाँ छौं भनेर। सरकारले टीओआर दिएन भनेर निरवाचन कषेतर निरधारण आयोग विलौना गरदैछ। आमजनता यसमा अवाक छन। आफूलाई जनताभनदा पृथक सोचने भरममा बानी परेका नेता–कारयकरता तहले सरकार र अनय राजनीतिक खेलाडीलाई दबाब दिनुपरछ भनेर कुनै हिसाबले ठानेकै छैनन।
अरको कुरा, नेपाली सञचारमाधयमले समेत आफूलाई राजनीतिक र परशासनिक सरोतका सजिला समाचार र विशलेषणमा आननद मानिरहेको जसतो परतीत हुनछ। जुन जंगलमा नेताकारयकरताले जनतालाई हुलन खोजिरहेका छन तयही जंगलको बखानमा सञचार कषेतर रमाइरहेको छ। नेपालको जसता अभिवयकति सवतनतरताको उपादेयता त जनमानसलाई तयो जंगलबाट बाहिर निकालन सकनुमा हुनथयो।
परधानमनतरी देउवा एकपछि अरको वयवसथापकीय गलतीहरूबीच अगाडि बढिरहनुभएको छ। मानिसको जीवनका खास उपलबधि उसका दैनिकीकै शृंखलाबाट निसकने उपज हुन। चौथोपटकको परधानमनतरीतव उहाँको लागि अब साँचचै मुलुकको लागि काम गरछु भनने अठोटबाट परेरित भए हित जनताकै हुने थियो। तयसको लागि पराथमिकता छुटटयाएर पारदरशी ढंगले काम गरदै जाँदा कमतीमा यो वरष तीन निरवाचन निपटयाउनुपरने चुनौतीको सामना हुनसकछ। उहाँ केही महिना वा वरष दिनको लागि परधानमनतरी बनिरहँदा मुलुकले अगरगामी छलाङ मारला भनेर आशा पनि कसैले गरेका छैनन। यी निरवाचनका कामचाहिँ भइदिए हुने भनने मातरै हो। तयसको लागि आयोगको करनदन सबैभनदा पहिला सुननुपरला।