पाँचौ दिनमा केशीको स्वास्थ्य गम्भीर
पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । पुराना माग यथावत राख्दै सोमबारबाट शिक्षण अस्पताल सुधारका थप मागसहित अनसन थालेका केसीका माग सम्बोधन गर्न सरकारले बिहीबार मात्र तीन सदस्सीय वार्ता समिति गठन गरेको छ । समितिले शुक्रबार साँझ पहिलो पटक केसीसँग भेटवार्ता गरेको थियो । तस्बिर : सरोज बैजु