सामूहिक रक्षा बन्धन
महोत्तरीको बर्दिबासस्थित गौतम होटलका कामदारहरु सामुहिक रुपमा जनै फेरेर पुरोहितको हातबाट रक्षा बन्धन ग्रहण गर्दै।नाङ्गपञ्चमी र रक्षा बन्धन यसपालि शुक्रबार एकै दिन परेको थियो। मिथिला पञ्चाङ्ग अनुसार साउन २३ गते साउने पूर्णिमाको दिन मधेशमा दिदीबहिनीहरुले दाजुभाइको रक्षार्थ दाहिने हातमा रक्षा बन्ध बाँध्ने छन्। तस्बिर: राजकरण महतो