बोलबम
सुन्दरीजलमा सोमबार बिहान स्नान गर्दै ब्रतालु। साउन महिनाको सोमबार व्रतालु गेरुवा वस्त्रसहित सुन्दरीजलमा स्नान गरेर खाली जलाशयबाट जल लगी पशुपतिमा चढाउछन्। तस्बिर: सुलभ श्रेष्ठ