बालिका बगेको ठाउँमा फलामको बार
काठमाडौँको सामाखुसीमा असार ३० गते १३ वर्षकी बालिका सत्या सापकोटा सडक पार गर्दा ढलमा बगेपछि उक्त स्थानमा महानगरपालिकाले फलामको बार लगाएको छ । तस्बिर : नवीन पौडेल, रासस