अनसनको १० औँ दिनः डा. केसीको स्वास्थ्य गम्भीर
विभिन्न चरणमा वार्ता भए पनि चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेका प्रा.डा. गोविन्द केसीको आन्दोलन जारी छ । डा. केसी अनसन बसेको बुधबार १० दिन पुगेको छ । केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै टिचिङ अस्पतालका चिकित्सकसमेत आन्दोलित भएका छन् । तस्बिर : सरोज बैजु