ट्याक्टरबाट लडेर बालकको मृत्यु

ट्याक्टरबाट लडेर बालकको मृत्यु

राजविराजः ट्याक्टरबाट लडेर सप्तरीको बिष्णुपुर गाउँपालिका ५ स्थित बोरियाका एक बालकको मृत्यु भएको छ।

अल्फावेट नखुलेको ३४६७ नम्बरको ट्याक्टरबाट लडेर रमेश रामका छ बर्षीय छोरा प्रदिप रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। लडेर घाईते बालकलाई उपचारका लागि गनासिं सगरमाथा अञ्चल अस्पताल राजबिराज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

यस्तै खेतमा पानी पटाउन मोटर चलाउने क्रममा सप्तरीको बोदे बर्साईन नगरपालिका ६ का एक जना करेण्ट लागेर घाईते भएका छन्। करेण्ट लागेर ३५ बर्षीय रामनारायण यादब घाईते भएको प्रहरी चौकी काचनले जनाएको छ। घाईते यादबको एडभान्स अस्पताल कल्याणपुरमा उपचार भईरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.