बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

 बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी), नायब महानिरीक्षक (डीआईजी), वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका प्रहरी अधिकृतलाई शुक्रबार दज्र्यान्ही चिन्ह प्रदान गरिएको छ ।

एआईजीमा ११ , डीआईजीमा १५, एसएसपीमा २५, एसपीमा ३५ र डीएसपीमा ९४ जना प्रहरी अधिकृत बढुवा सिफारिस भएका थिए । केही पदमा उजुरी परेपनि उजुरी छानबिन समितीले बढुवा समितीको निर्णयलाई सदर गरेको थियो ।

सरकारले बिहीबार ११ जना एआईजीको नियुक्ती गरेपछि अन्य पदमा नियुक्तीको बाटो खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.