अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर
१३ दिनदेखि अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । केसीले आफू निकट चिकित्सकसँग कुरा गर्दै छाती दुखेको बताएका छन्। केसीको भनाइ उद्धृत गर्दै एक चिकित्सकले भने, ‘रोगसँग लड्ने क्षमता एकदमै कमजोर भएको छ, चक्कर लाग्ने र छाती दुख्ने समस्या बढेको छ ।’ तस्बिर : सरोज बैजु