धुर्मुस-सुन्तली फाउन्डेसनलाई सिटी एक्सप्रेसको सहयोग

धुर्मुस-सुन्तली फाउन्डेसनलाई सिटी एक्सप्रेसको सहयोग

काठमाडौं :   सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गरेको छ । नेपालबाट रोजगारीलगायत विभिन्न पेसाका लागि विदेशिएका नेपालीले पठाएको रेमिटेन्स रकम सरल एवं शुलभ तरिकाबाट आफन्तलाई पुयाउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत भुक्तानी पाउने प्रत्येक कारोबारमा २० रुपैयाँ नमूना नेपाल निर्माणार्थ फाउन्डेसनलाई सहयोग उपलब्ध गराउने भएको हो ।

कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डनले उक्त सहयोगको घोषणा गरका हुन् । बिहीबार दिउँसो ३ः०० बजे सिटी एक्सप्रेस मनी ट्रान्सफरको फेसबुक लाइभ आयोजना गरी कम्पनीका ब्रान्ड एम्बासेडर सीताराम कट्टेल (धुर्मुस ) र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक टन्डनले विभिन्न देशमा रहेका नेपालीसँग प्रत्यक्ष कुराकानी गरेका थिए ।

उक्त अवसरमा युनाइटेड अरब इमिरेट्स (यूएई) को अल अन्सारी एक्सचेन्जबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोबारमा २० रुपैयाँ फाउन्डेसनलाई जाने निर्णय निर्णय गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.