प्रचण्डकी छोरी मात्र होइन, भरतपुरकी मेयर हुँ
शनिबार चितवनको भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि आइतबार शपथ ग्रहणपछि प्रमाणपत्र पाए लगत्तै अभिवादन गर्दै रेणु दाहाल । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणुले मेयरमा निर्वाचित भए लगत्तै आफूलाई प्रचण्डकी छोरीको रुपमा मात्र नर्हेन सबैलाई आग्रह गरेकी थिइन् । तस्बिर : अनिल ढकाल