बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

 बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

राजविराज: बसको ठक्करले मोटरसाइकल सवार सशस्त्र प्रहरीको बिहीबार सप्तरीमा ज्यान गएको छ।

सप्तरीको शम्भुनाथ नगरपालिका ६ मा ना.५ ख ५०६१ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको स. ८ प १३९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करले मोटरसाइकल सवार सिमा सुरक्षा कार्यालय सिरहामा कार्यरत २५ बर्षीय सोमबहादुर मगरको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.