सकसमा कपिलको 'सो'
भारतीय टेलिभिजन सोनीमा प्रसारण भइरहेको ‘दी कपिल शर्मा सो’ पछिल्लो समय समस्यामा छ । टीआरपी उच्च भएकै बेला केही कलाकारले सो छाड्नुका साथै कपिल पनि बिरामी परेकाले सोको टीआरपी खस्किएको छ । त्यसैले सोनीले कपिलसँग पुनः सम्झौता नगर्ने चर्चा चले पनि सो बन्द नहुने भएको छ ।