बाबुरामलाई देवेन्द्र पौडेलसहित १५ नेताको स्पष्टीकरण (पूर्णपाठ)
काठमाडौं : नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पार्टी नीति विपरित कार्यक्रम गरेर फरक धारणा सार्वजनिक गरेको भन्दै सोधेको २४ घन्टे स्पष्टीकरणको जवाफ देवेन्द्र पौडेलसहितका १५ नेताले ४८ घन्टामा दिएका छन्।
स्पष्टीकरण पत्र सार्वजनिक गर्दै नयाँ शक्तिका नेता पौडेलले भनेका छन्, ‘नयाँ शक्ति पार्टी, नेपालले हामीलाई सोधिएको भनिएको स्पष्टीकरणको सन्दर्भमा हामीले पार्टीका संयोजक, सार्वभौम सदस्य र सम्पूर्ण शुभचिन्तक जनसमुदायका लागि सत्य तथ्य र वास्तविकतामा आधारित लिखित स्पष्टोक्ति प्रेसित गरेको व्यहोरा जानकारी गराउँदछौँ ।’
पौडेलसहितका १५ नेताले बुझाएको स्पष्टीकरणको पूर्णपाठ :