बाटो खुल्यो
बुटवल–नारायणगढ सडकको नवलपरासी दाउन्नेमा भासिएको सडक नजिकबाट बनाएको वैकल्पिक बाटोबाट आइतबार एकतर्फी सवारी सञ्चालन भएको छ । दाउन्ने पहाड क्षेत्रका १० बढी स्थानमा पहिरो गएका कारण छिनछिनमा सडक सफा गर्दै एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए । तस्बिर ः हरि शर्मा