मोदी र देउवासहित दिल्लीमा दुई पक्षीय वार्ता (फोटोफिचर)

मोदी र देउवासहित दिल्लीमा दुई पक्षीय वार्ता (फोटोफिचर)

नयाँदिल्ली : भारतको  राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता भएको छ। 

उक्त वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ। आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन्। प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । देउवा र माेदीबीच अाजै हृैदराबाद हाउसमा एकल भेटवार्तासमेत भएकाे थियाे । 

उक्त वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ। आजै अपराह्न प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री देउवाले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.